विश्वमै दुर्लभ मानिने अजिङ्गर भेटियो

२०७१ भाद्र २५ गते, बुधबार


काठमाडौँ ,२५ भदौ । विश्वमा दुर्लभ मानिने अजिङ्गर पछिल्लो पटक नवलपरासीको कावासोतीस्थित वन नजिकैको आहलमा फेला परेको छ ।
घाइते अवस्थामा फेला परेको करिब साढे आठ किलो वजन रहेको सात फुट लम्बाइ र १० सेमि मोटाइको उक्त अजिङ्गरलाई उपचार गरी खोर बनाएर सामुदायिक वनमै पाल्ने तयारी भएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

आज इन्द्रजात्रा

२०८३ आश्विन ९ गते, शुक्रबार