बुद्धको अस्तिधातू प्रदर्शनिमा

२०७१ आश्विन २२ गते, बुधबार

काठमाडौं, २२ असोज । ललितपुरकाे अक्षेश्वर महाविहारमा भगवान बुद्धको अस्तिधातू प्रदर्शनमा राखिएको छ। बौद्ध विहार संघले बिहान आठ बजेदेखि अस्तिधातू प्रदर्शनमा राखेको हो।प्रदर्शनी दिउँसो १२ बजेसम्म हुने बौद्ध विहार संघले बताएको छ। बौद्ध विहार संघले हरेक वर्ष कार्तिक पूर्णिमाका दिन अक्षेश्वर महाविहारमा भगवान बुद्धको अस्तिधातू प्रदर्शनमा राख्‍ने गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

आज इन्द्रजात्रा

२०८३ आश्विन ९ गते, शुक्रबार