अब भक्तपुरमै केदारनाथ

काठमाडौं, १४ साउन, ।आज साउनको सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो थामिनसक्नुको भीड छ । केदारनाथको शिरको रुपमा लिइने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो बढ्न थालेको हो । भारत उत्तराखण्डमा भीषण बाढीपहिरोका कारण अवरुद्ध हुन पुगेको केदारनाथको नित्य पुजा पनि गत असार २२ गतेदेखि नियमित रुपमा डोलेश्वर महादेव मन्दिरमै हुन थालेपछि यस क्षेत्रको […]
२०७० श्रावण १४ गते, सोमबार