पर्यटक स्वागतद्वारको निर्माणकार्य अलपत्र
सोलुखुम्बु, २ साउन। पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी फाप्लु विमानस्थल नजिक बनाउन थालिएको स्वागतद्वार अलपत्र जस्तै बनेको छ । विसं २०६८ को चैत मसान्तभित्र निर्माण कार्य सक्ने गरी सोही साल कात्तिक १ गते निर्माणका लागि सम्झौता गरिएको थियो । समयमा काम नभएपछि म्याद थप गरी २०६९ साल असार मसान्तमा निर्माण सक्ने व्यवस्था गरिएको […]
२०७० श्रावण २ गते, बुधबार