पर्यटन

सुनसरीको ‘तालतलैया’ पर्यटकको आकर्षक केन्द्र

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो ।मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर […]

२०८२ मंसिर १७ गते, मंगलवार

२५ वर्षअघि कुमारीघरबाट चोरिएको तोरण बेलायतबाट फिर्ता

काठमाडौँ। कुमारीघरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्विक वस्तु ‘तोरण’ बेलायतबाट नेपालले फिर्ता ल्याएको छ। पुरातत्त्व विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो।मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा २०५७ सालमा कुमारीघरबाट चोरी भएको थियो। बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा […]

२०८२ मंसिर १६ गते, सोमबार

हात्ती महोत्सव पुस ११ गतेदेखि

काठमाडौँ । पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह-आयोजनामा महोत्सव गर्न लागिएको हो ।विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा […]

२०८२ मंसिर १५ गते, आईतवार

पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध !

काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र लगायत सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गर्न परीक्षण शुरु गरेको छ । नगरप्रमुख चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्रलाई लगायत विभिन्न सम्पदा क्षेत्र चरणबद्ध रूपमा सवारी साधन निषेध क्षेत्र बनाउन लागेको जानकारी दिए ।पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्‍म र स्वठ चोकदेखि क्यालखु […]

२०८२ मंसिर १५ गते, आईतवार

बाघ गणना आगामी पुस १ गतेदेखि

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ। विभागले पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको जनाएको छ ।विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। उनका अनुसार सुरुमा […]

२०८२ मंसिर ११ गते, बुधबार

अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ । बराहक्षेत्र नगरपालिका-४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौं पर्यटकको गन्तव्य बनेको छ ।अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला […]

२०८२ मंसिर ८ गते, आईतवार

माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

काठमाडौँ । नेपाल-चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त निर्णय गरिएको बताए।उक्त निर्णयसँगै […]

२०८२ मंसिर ४ गते, बुधबार

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै

काठमाडौँ । कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ। न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ।विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु […]

२०८२ कार्तिक २६ गते, मंगलवार

लुक्ला विमानस्थलवाट दैनिक एक सय ६० वटासम्म उडान

काठमाडौँ । नागरिक उडड्यन प्राधिकरण लुक्लाले लुक्ला विमानस्थलवाट दैनिक एक सय ६० वटासम्म उडान हुने गरेको जनाएको छ ।लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले विश्वको सर्वोच्च शिखर सगरमाथा जानका लागि एक मात्रै विमानको रुट यही विमानस्थल भएकाले उडानको चाप बढेको बताए । पछिल्ला दिनहरुमा विभिन्न विमान कम्पनीहरुले दैनिक औसत ६० भन्दा बढी उडान भर्दै आएको […]

२०८२ कार्तिक २१ गते, बिहीबार

दुर्लभ पन्छी चिरकालिज भेटिए !

काठमाडौँ । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था […]

२०८२ कार्तिक १९ गते, मंगलवार