मानब पिसाबबाट उत्पन्न तापवाट हिमनदी पग्लिनमा योगदान !
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा प्रयोग हुने इन्धन, आरोही तथा सहयोगी कर्मचारीबाट निस्कने पिसाबबाट उत्पन्न तापवाट हिमनदी पग्लिनमा योगदान गरिरहेको तथ्य खुलाशा भएको छ । नेपाली तथा अमेरिकी वैज्ञानिकहरूको टोलीले गरेको उक्त अध्ययन रिजिनल इन्भाएरमेन्टल चेन्ज जर्नलमा प्रकाशित भएसंगै सो तथ्य खुलासा भएको हो । अध्ययनका अनुसार खुम्बु हिमनदीमाथि हरेक वर्ष करिब १ हजार ६ […]
२०८३ भाद्र २० गते, शनिबार