जलविहारमा पर्यटकको आकर्षण बढ्दो
दमौली, १ ३ असार- यस वर्ष तनहुँमा ४५ हजार पर्यटकले जलविहार गरेका छन् । २०६९ सालमा ३० हजार आन्तरिक र १५ हजार बाह्य पर्यटकले जलविहार गरेका हुन् । तनहुँमा उपलब्ध पर्यटकीय गन्तव्य एवं आकर्षणहरूको विकास र प्रवद्र्धनका लागि जिविस तनहुँले बनाउन लागेको एकीकृत पर्यटन गुरुयोजनाअनुसार वार्षिक ६५ हजार पर्यटकद्वारा जलविहार गर्ने लक्ष्य लिइएको तनहुँ पर्यटन […]
२०७० असार १३ गते, बिहीबार