पर्यटन

दुई हात्ती मृत भेटिए

काठमाडौँ । झापामा पाँच दिनको अवधिमा दुई वटा हात्ती मृत फेला परेका छन् । बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा असार १५ गते हात्ती मृत भेटिएको थियो । वुधबार अर्जुनधारा नगरपालिका–५ को दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । दुवै हात्तीको मृत्युको कारण खुलेको छैन ।

२०७९ असार २२ गते, बुधबार

रारा ताल क्षेत्रमा बिजुली उपलब्ध

काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत्गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा […]

२०७९ असार २१ गते, मंगलवार

जुनमा झण्डै ४७ हजार पर्यटक भित्रिए

काठमाडौँ । अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा ४६ हजार नौ सय ५७ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। यससँगै सन् २०२२ को ६ महिनामा दुई लाख ३७ हजार ६५४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। पर्यटक आगमनको संख्या भने अघिल्लो महिनाको तुलनामा कम छ। यसअघि मे महिनामा ५३ हजार ६ जना ८ जना पर्यटक […]

२०७९ असार १९ गते, आईतवार

गोहीका ४९६ बच्चा कोरलिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन्। नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन्। गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा सङ्कलन गरिएको थियो। निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र […]

२०७९ असार १३ गते, सोमबार

आन्तरिक उडान बन्द गर्ने निर्णय फिर्ता

काठमाडौं । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गएराति भएको वार्तापछि आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न सहमत भएका छन् । आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिनुभयो । बुद्ध एयरले बिहान ११ बजेदेखि आन्तरिक […]

२०७९ असार ८ गते, बुधबार

पर्यटन व्यवसायीद्वारा पर्यटनमन्त्री प्रेम आलेलाई तत्काल हटाउन माग

काठमाडौं। पर्यटन व्यसायसँग आवद्ध व्यवसायीहरुले पर्यटनमन्त्री प्रेम आलेलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन । नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्। ती संगठनले संस्कृति पर्यटन तथा नागरिक मन्त्री प्रेम आलेले अश्लिल र अराजक […]

२०७९ असार ६ गते, सोमबार

सडक खन्दा ऐतिहासिक सिक्का भेटियो

काठमाडौं । सडक ट्रयाक खन्ने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् ।गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा डोजरले सडक खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए […]

२०७९ असार ५ गते, आईतवार

महिलाका लागि जलयात्रा तालिम सुरु

काठमाडौँ । नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो । रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)ले निःशुल्क तालिम […]

२०७९ असार २ गते, बिहीबार

अन्नपूर्ण पदमार्गमा पर्यटक घट्दै

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पछिल्ला दिन अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्या घट्न थालेकोजनाएको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८÷१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । उनका अनुसार वर्षायाम सुरु […]

२०७९ जेष्ठ ३० गते, सोमबार

पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा ७३५ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याएका थिए । सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएकी छन् । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्धितीय उपाध्यक्षमा दावा […]

२०७९ जेष्ठ २८ गते, शनिबार