पर्यटन

पाटेबाघ मृत फेला

काठमाडौ । पर्साको ठोरीमा पाटेबाघ मृत भेटिएको छ। ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको हो । सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए । मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको घ । बाघको मृत्युको कारण […]

२०७८ बैशाख १२ गते, आईतवार

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । जात्राको तेस्रो […]

२०७८ बैशाख ११ गते, शनिबार

पशुपति क्षेत्रका सबै मन्दिर बन्द !

काठमाडाैं । पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको हो। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो। विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो। […]

२०७८ बैशाख १० गते, शुक्रबार

अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिँदै

काठमाडाैं । रामनवमीका अवसर पारेर आज चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । आज मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको बताइएको छ । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरे अनुसार आज प्रतिस्थापन गरिन […]

२०७८ बैशाख ८ गते, बुधबार

राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अयोध्यापुरी लगिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई बालुवाटारमा विधिवत् रूपमा पूजा गरी पठाइएको छ । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरू चितवन पठाइएको हो ।प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त […]

२०७८ बैशाख ७ गते, मंगलवार

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट काठमाडौंमा सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । रथयात्रा आज बेलुकी ६ बजे सुरू गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगेर राखिन्छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन […]

२०७८ बैशाख ७ गते, मंगलवार

वैशाख ११ गते धरहराको उद्घाटन !

काठमाडौ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।पुनःनिर्माणका अधिकांश कार्य सम्पन्न भएसँगै […]

२०७८ बैशाख १ गते, बुधबार

पशुपतिमा बज्रेश्वरी जात्रा

काठमाडौँ। पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले बताए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छवीकालदेखिको परम्परा […]

२०७७ चैत्र ३० गते, सोमबार

बिस्का (बिस्केट) जात्रा शुरु

काठमाडौँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल […]

२०७७ चैत्र २८ गते, शनिबार

कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिबन्ध

सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षमा १४ वटा जङ्गली दारे हात्तीले उदण्ड मच्चाउन थालेपछी प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।सर्वसाधारणको सुरक्षाको लागि प्रवेशमा रोक लगाइएको आरक्षका प्रमुख अशोक रामले बताए । आरक्षमा सात वटा घरपालुवा पोथी हात्ती भएकाले जङ्गली हात्ती प्रवेश गरेको उनको भनाइ छ ।जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले सर्वसाधारणको गतिविधिमा […]

२०७७ चैत्र २७ गते, शुक्रबार