पर्यटन

गैंडा तस्कर पक्राउ

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने बर्ष ३० का राजमान मगर भन्ने राजमान थापा मगर कानूनी दायरामा आएका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले […]

२०७८ असार १४ गते, सोमबार

नेपालको सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालन !

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मानवनिर्मित तालमा जेटबोट सञ्चालनमा आएको छ । सर्लाहीको वाग्मती नगरपालिका–४ मा निर्माण भएको सो तालमा वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बिहीबार एक कार्यक्रमका बीच सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरेपछि सो तालमा जेटबोट सञ्चालनमा आएको हो । पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वाग्मती–४ मा निर्माण भएको सो मानवनिर्मित […]

२०७८ असार ११ गते, शुक्रबार

रानीमहल क्षेत्र डुबानमा

काठमाडौँ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्र डुबानमा परेको छ । पर्यटकीयस्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन् । कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक ३ हजारसम्म पर्यटक पुग्ने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक जाने गर्छन् । […]

२०७८ असार २ गते, बुधबार

आज सिथि नखः पर्व

काठमाडौँ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ ।ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःमा […]

२०७८ असार २ गते, बुधबार

दुर्गमका देवता असुरक्षित : मिलेमताेमा तस्करी

काठमाडौँ । धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति, जीवनशैली पनि पर्यटकको रोजाइ पर्दै आएसँगै त्यहाँका पुराना मूर्तिसमेत असुक्षित […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा !

काठमाडौँ । हालै सम्पन्न राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए । पूर्वमा सौराहा आसपासका क्षेत्रमा गैँडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैँडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर आसपासका क्षेत्रमा ती गैँडा गणनाका क्रममा भेटिएका हुन् । त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला आसपासमा ६३ वटा […]

२०७८ जेष्ठ २७ गते, बिहीबार

पर्यटन काजको प्रावधान तयार

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७८ ७९ मा आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउन पर्यटन काज बिदासम्बन्धि प्रावधान तयारपारेको छ । अवधारणा अनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ । यो काज भनेको काम गर्न होइन , घुम्न जान हो । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा पठाउनुपर्छ भन्ने […]

२०७८ जेष्ठ २६ गते, बुधबार

अमेरिकी गायक माइक पोस्नरद्वारा सगरमाथा आरोहण

काठमाडौं। अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका छन्। पोस्नरले मंगलबार विहान ४ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेको बताइएको छ । गायक पोस्नर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल पुगेको खुलासा गरेका थिए। नेपाल पुगेर आफू अत्यन्त खशी भएको […]

२०७८ जेष्ठ १८ गते, मंगलवार

तिनजुरे, मिल्के र जलजल क्षेत्र लालिगुराँस फुलले ढकमक्क

काठमाडौं । गुराँसको राजधानी तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् । यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ […]

२०७८ जेष्ठ १६ गते, आईतवार

सगरमाथा दिवस मनाइदै

काठमाडौं । आज २९ मे अर्थात सगरमाथा दिवस। सगरमाथा आरोहणको स्मृतिमा आज विभिन्न कार्यक्रम गरी मनाइदै छ। २९ मे १९५३ को दिन दिउँसो ११ बजेर ३० मिनेटजाँदा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका आरोही एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला राखेका थिए। सोहि आरोहणको सम्झानामा सगरमाथा दिवस मनाउने चलन छ। ८ हजार […]

२०७८ जेष्ठ १५ गते, शनिबार