पर्यटन

बालकुमारी मन्दिर पुनर्निर्माण सुरु

काठमाडौँ । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनः निर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो । कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनः निर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए । उनले भने, ‘महानगरपालिकाले […]

२०७८ भाद्र २३ गते, बुधबार

गिद्ध दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस । आज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताए। उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई सङ्ख्या यकिन गर्ने र गुँड […]

२०७८ भाद्र १८ गते, शुक्रबार

रणउजिरेश्वरी भगवतीको रथायात्रा मन्दिर परिसरमै सिमित

काठमाडौँ । ‘श्री ७ रणउजेश्वरी भगवतीको २०३ औँ रथयात्रा’ यो वर्ष नित्य पूजामै सीमिति हुने भएकाे छ । २०३ वर्ष अघिदेखि चल्दै आएको पाल्पाको सबैभन्दा ठूलो रथयात्रा गतवर्ष जस्तै यस बर्षपनि कोरोना भारस महामारीका कारण ननिकालिने भएको हो । बिक्रम सम्मत १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वको सेनाले अग्रेज सेनालाई हराएको […]

२०७८ भाद्र १५ गते, मंगलवार

गौरा पर्व मनाइँँदै

काठमाडौं । सुदूरपश्चिम र कर्णालीवासीले आज गौरा पर्व मनाउँदैछन् । भाद्र शुक्ल पञ्चमीको दिनदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा गौरा पर्व मनाइन्छ । यो पर्वमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा–अर्चना गर्दै पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरूडा’ लाई प्रसादका रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन छ । यस चाडमा व्रत बसी […]

२०७८ भाद्र १४ गते, सोमबार

गौरा पर्व सुरु

काठमाडौँ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । यस पर्वमा खास गरेर […]

२०७८ भाद्र ११ गते, शुक्रबार

गैँडा मृत अबस्थामा भेटियो

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो। खाग खुरलगायतका सामान सुरक्षित रहेको सो गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ […]

२०७८ भाद्र ८ गते, मंगलवार

गाईजात्रा पर्व देशभर मनाइँदै

काठमाडाै। आज भाद्र कृष्ण प्रतिपदा आजदेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु […]

२०७८ भाद्र ७ गते, सोमबार

पर्यटन व्यवसायीद्वारा स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं । कोरोनाले गर्दा करिब २ वर्षदेखि ठप्प बनेको पर्यटन क्षेत्रको पुन: सुरुवातका लागी पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्त रूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले खोप मात्रै एक विकल्प रहेको बताउँदै छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका छन । नवनियुक्त स्वास्थ्य […]

२०७८ भाद्र २ गते, बुधबार

पानी उड्ने झरना !

काठमाडौं । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको नटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाड काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने/ उडाइनो झरना हिजोआज […]

२०७८ श्रावण ३२ गते, सोमबार

२५०० मिटरको उचाइमा साइकल लेन !

काठमाडौं । कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ। स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ।यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ। बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला […]

२०७८ श्रावण ३१ गते, आईतवार