पर्यटन

सगरमाथामा हिमपात : आरोहीहरु फर्किए

काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् । आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले बताए । […]

२०७८ जेष्ठ १२ गते, बुधबार

आज २५६५ औं बुद्धजयन्ती

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्ती । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक […]

२०७८ जेष्ठ १२ गते, बुधबार

कालो सालक भेटियो !

काठमाडौँ । जिल्ला वन कार्यालय गोरखाले संरक्षित कालो सालक फेला परेको जनाएको छ । वन कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको हो । सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक […]

२०७८ जेष्ठ ११ गते, मंगलवार

रातो मच्छिन्द्रनाथलाई बुङ्ग्मति लगिदै

काठमाडाैं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो । आज दिउँसो तीनदेखि ४ […]

२०७८ जेष्ठ ५ गते, बुधबार

रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा सिमित

काठमाण्डौं। कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । आज करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए । रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ […]

२०७८ जेष्ठ १ गते, शनिबार

वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बिहीबार निकुन्जको कोर इलाका दक्षिणी भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इच्छ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा पर्सा जिल्ला ठोरी गाउपालिका २ का ६० वर्षीय गोविन्द बहादुर राउतको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । राउत निकुन्जमा च्याउ टिप्न जादा […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

विमान चालक गौचनद्वारा सगरमाथा आरोहण

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक आरोहण गर्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए । गौचन विगत एकदशक देखि नेपाली विमान उडानको क्षेत्रमा सक्रिय छन् ।

२०७८ बैशाख २९ गते, बुधबार

अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा थप प्रतिबन्ध लगाएको छ । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म प्राधिकरणले सूचनामार्फत बन्द गर्ने निर्णय गरेको हो । तर, उक्त अवधिमा काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहने सूचनामा भनिएको छ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्ने […]

२०७८ बैशाख २९ गते, बुधबार

बहराइनका राजकुमार शेखद्वारा सगरमाथा आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको ‘रोयल गार्ड’ टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । आरोहण दलले आज विहान साढे ५ देखि पौने ७ को बीचमा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक प्रालिले जानकारी दिएको छ ।सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर मापन भएयता विदेशी […]

२०७८ बैशाख २८ गते, मंगलवार

कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आरोहण

काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन । यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उनिसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् । शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए । उनले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए । त्यसबाहेक उनले […]

२०७८ बैशाख २५ गते, शनिबार