१२ वर्षे मेला पुस १५ देखि
काठमाडौं, ११ पुस । मुस्ताङको दक्षिणी क्षेत्र थाकखोलामा ऐतिहासिक १२ वर्षे ल्हफेव मेला यही पुस १५ गतेदेखि हुने भएको छ । ल्हफेव मूल आयोजक समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी थकाली जातिको ऐतिहासिक सांस्कृतिक तथा धार्मिक पर्व पुस १५ देखि माघ ३ गतेसम्म हुने जानकारी दिएको हो । ल्हफेव पर्वमा थकाली चारचनको इस्टदेव अन्य समयमा […]
२०७३ पुष ११ गते, सोमबार