सुदूरमा गौरा पर्वको चहलपहल सुरु
काठमाडौं, ५ भदौ । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल कञ्चनपुरमा सुरु भएको छ । यसवर्ष गौरा पर्व भदौ ७ गते पञ्चमीका दिन पर्ने भए पनि गौराको अवसरमा खेलिने देउडा भने दुई साताअघिदेखि नै सुरु भइसकेको छ । महेन्द्रनगरमा हरेक दिन साँझ खुल्लामञ्च, संविधान चोकलगायतका स्थानमा विभिन्न संस्थाको पहलमा गौरा खेल्नेको […]
२०७३ भाद्र ५ गते, आईतवार