पर्यटन

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

काठमाडौँ, १९ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा परिचित ‘गुँला’ पर्व आजदेखि सुरु भएको छ । स्वयम्भूमा एक महिनासम्म यस पर्वको सन्दर्भमा मेला लाग्ने गर्दछ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना हो । विक्रम संवत्अनुसार प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको अवधिभर यो पर्व सञ्चालन हुने गर्दछ […]

२०७३ श्रावण १९ गते, बुधबार

महभिरमा रक क्लाइम्बिङ संरचना निर्माण

काठमाडौँ, १९ साउन । इलाम नगरपालिका–७ स्थित महभिरमा रक क्लाइम्बिङका लागि संरचना निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेनाको कालीध्वज गणको प्राविधिक तथा जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा समाजको पहलमा महभीरमा करिब ४० मिटर अग्लो पहरामा रक क्लाइम्बिङ स्थल निर्माण गरिएको हो । उक्त क्षेत्रमा रक […]

२०७३ श्रावण १९ गते, बुधबार

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा

काठमाडौ, १८ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । भारतको हिमाञ्चलका धरम […]

२०७३ श्रावण १८ गते, मंगलवार

जलकुम्भीका कारण फेवाताल कुरुप

काठमाडौ, १८ साउन । जलकुम्भीका कारण फेवाताल कुरुप बन्दै गएको छ । बर्षायाममा तालको सौन्दर्यनै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा फेवाताल कुरुप जस्तै देखिएको हो । बर्षा लागेसंगै फेवाताल जलकुम्भी झारले ढाकिने गर्दछ । गत बर्ष सम्म पोखराका पर्यटन व्यसायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी सफाइ गर्ने गरेका थिए । तर यो […]

२०७३ श्रावण १८ गते, मंगलवार

पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, १७ साउन । बोलबम कावारिया सङ्घको आयोजनामा आइतबार राति १२ बजेदेखि हजारौँ बोलबम यात्रीले सुन्दरीजलस्थित बागमती नदीबाट शुद्ध जल ल्याई पशुपतिमा चढाइरहेका छन् । साउनको सोमबार शुद्ध जल शिवालयमा अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो विश्वासमा आइतबार दिउँसोदेखिनै श्रद्धालु भक्तजन सुन्दरीजलस्थित उर्खेनी माविमा आई बसेका थिए । शुद्धजल लिन सुन्दरीजल […]

२०७३ श्रावण १७ गते, सोमबार

पर्यटन श्रमिक संघको महाधिवेशन सम्पन्न

काठमाडौ, १७ साउन ।नेपाल पर्यटन श्रमिक संघको दोश्रो राष्ट्रिय महाधिवेशन गोरखा जिल्लाको बुटारमा रहेको रिभर फन रिसोर्टमा भव्यताको साथ सम्पन्न भएको छ । संघको अध्यक्ष दिपेन्द्र पाण्डे (कपिल)को अध्यक्षता तथा नेका केन्द्रिय सदस्य, निर्वतमान टे्रड युनियन विभाग प्रमुख माननीय बद्री पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । अन्य विशिष्ट अतिथीहरुमा माननीय सांसद पुष्कर आचार्य, निट […]

२०७३ श्रावण १७ गते, सोमबार

विश्व सम्पदास्थलको संरक्षण गर्न निर्देशन

काठमाडौँ, १६ साउन । व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सो अन्तर्गतका सरोकार भएका निकायलाई यस्तो निर्देशन दिएको हो । पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

२०७३ श्रावण १६ गते, आईतवार

आज विश्व बाघ दिवस

काठमान्डौ, १४ साउन । आज विश्व बाघ दिवस मनाइदै छ । विश्वकै दुर्लभ जनावरको सूचीमा रहेको बाघ संरक्षणमा जनचेतना जगाउदै सातौ बाघ दिवस मनाइदै छ । वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बाघ संरक्षण प्रयासमा हरेक वर्ष २९ जुलाइमा यो दिवस मनाइदै आएको छ । रसियाको सेन्ट पिटर्सवर्गंमा भएको बाघ पाइने मुलुका राष्ट प्रमुखको […]

२०७३ श्रावण १४ गते, शुक्रबार

आज भोटो जात्रा

काठमाडौं, १४ साउन। आज रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज देखाईंदै छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । बहुमूल्य रत्नजडित भोटो वास्तविक हकदाबी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने जलश्रुति छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो […]

२०७३ श्रावण १४ गते, शुक्रबार

रुपातालको रुप र सौन्दर्य जोगाउने चिन्ता

काठमाडौँ, १३ साउन । सात तालको बगैँचा शहर लेखनाथ नगरपालिकास्थित विश्व रामसार सूचीमा सूचीकृत रुपातालको रुप र सौन्दर्य जोगाउने विषयले यतिखेर सर्वत्र चर्चा पाएको छ । कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना ९हालको लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ छुने०को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको सिकार बन्न थालेपछि कतै […]

२०७३ श्रावण १३ गते, बिहीबार