राजनीतिक अस्थिरता नै पर्यटन क्षेत्रको मुख्य चुनौती
काठमाडौं, ३० पुस । पर्यटन क्षेत्रको विकासका लागि पब्लिक पार्टनशीपको नीति आवश्यक छ । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक बनाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सकेको छैन । जसको बाधक हो नेपालको राजनीतिक अस्थीरता । जसले नेपालको पर्यटन क्षेत्रको घाँटी अठ्याउने काम मात्र गरेको छ र नत गति दिन सकेको छ न त […]
२०७२ पुष ३० गते, बिहीबार