सिद्धबाबा मन्दिरमा पर्यटकको भीड
काठमाडौ । सिन्धुलीको प्रसिद्ध धार्मिक स्थल शिद्धबाबा महादेवको मन्दिरमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पर्यटक बढेसँगै स्थानीय व्यवसाय फस्टाउन थालेको छ ।सदरमुकाम सिन्धुलीमाडीबाट करिब २ किलोमिटर उकालो चढेर पुग्न सकिने मन्दीरमा शिवरात्री, माघेसंक्रान्ति, तीज र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । महाभारत पर्वत श्रृंखलाको अग्लो स्थानमा अवस्थित शिद्धबाबा महादेवस्थानमा सिन्धुली, महोतरी, धनुषा, काठमाडौं लगायतका […]
२०७१ भाद्र १७ गते, मंगलवार