फागुन १ देखि जंगल फेस्टिबल
काठमाडौं ।फागुनको पहिलो हप्ता पोखरामा जङ्गल फेस्टिभल हुने भएको छ । परिचय नेपाल नामक संस्थाले ए ग्रीन वीक नाराका साथ फागुन १ देखि ७ गतेसम्म पोखराको नयाँबजारस्थित शान्ति वन वाटिकामा जङ्गल फेस्टिभल गर्ने भएको हो । परिचय नेपालले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी जंगली जडिबुटी तथा बोट विरुवाबारे जानकारी दिन तथा घरेलु र अर्गानिक उत्पादनलाई […]
२०७१ मंसिर २४ गते, बुधबार