भक्तपुरमा पर्यटक ओइरो
काठमाडौ, २८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा गत वर्ष पर्यटकबाट मात्रै १९ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ राजस्व संकलन गरेको छ। विविध धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदाले भरिपूर्ण भक्तपुरमा पर्यटक बढेका हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । ०७० सालमा अघिल्लो वर्षको तुलनामा यहाँ आउने पर्यटकको […]
२०७१ बैशाख २८ गते, आईतवार