टीकापुर पार्कमा पर्यटक ओइरिए
काठमाडौँ । टीकापुर बृहत उद्दान पार्क-टीकापुर बंगला पार्कमा आउने आन्तरिक पर्यटकको संख्यामा दिनप्रतिदिन बृद्धि हुदै गएको छ । यस वर्षो दशैं सुरुसंगै पार्कमा गत वर्षन्दा बढी संख्यामा आन्तरिक पर्यटकहरू आइरहेको टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरले बताए । विशेषगरी दशैंतिहार, नयाँ वर्ष माघे संक्रान्ति, होली लगायतका चार्डपर्वमा समयमा टीकापुर पार्कमा उल्लेख्यरूपमा आन्तरिक पर्यटकहरू आउने गर्छ । […]
२०७० कार्तिक २४ गते, आईतवार