पदयात्रा र पर्वतारोहणमा आउनेलाई भिसा दिइने !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने तर सात दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रष्ट गरेको छ । पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्दै मन्त्रालयले विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा लिएको हुनुपर्ने जनाएको छ।यसैगरी, सम्बन्धित देशमा नेपालको भिसा […]
२०७७ आश्विन १३ गते, मंगलवार