सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ फाल्गुन २१ गते, आईतवार

काठमाडौँ। सिन्धु विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन। यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काभ्रेको बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से परिसूचक ६.६२ अंकले बढ्यो

२०८३ कार्तिक १७ गते, मंगलवार

तिहार विशेष रैथाने मेला कात्तिक २१ देखि

२०८३ कार्तिक १७ गते, मंगलवार

नेप्से ३२.६५ अंकले घट्यो

२०८३ कार्तिक १६ गते, सोमबार

विकास बैंकहरूको नाफामा उच्च वृद्धि

२०८३ कार्तिक १६ गते, सोमबार