समुद्र किनारमा इतर कविता – मिलनकान्छा किराती
तातो हावा । घुरमैलो आकाश । किनारमा लस्करै मिलाएर सजाइएका रङ्गीचङ्गी टेन्ट र सेतो कुर्सीहरु । विहानैदेखि तन्नेरीहरुको घुइचो । विकिनीमा सजिएर युवतीहरु वालुवालाई रोमाञ्चक बनाउँछन् । यौवनले उन्मत्त हेउन्देको चिसो पानीमा स्पर्श गर्छन् । पौडन्छन् । छालसँगै रबर ट्युवमा चढेर पर–पर पुग्छन् । लाईफगार्डहरु पानी मोटरसाईकलमा गस्ती गरिरहेछन् । दुर्घटना भए उनीहरुले तुरुन्त उद्धार […]
२०७४ श्रावण ३१ गते, मंगलवार