मधेस आन्दोलनको पक्षमा दिल्लीमा प्रदर्शन
काठमाडाैँ, १५ भदाै । भारतको राजधानी नयाँ दिल्लीमा नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै त्यहा स्थित विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेका हुन् । मंगलबार भएको प्रदर्शनमा नेपाली तथा भारतीय विद्यार्थीको सहभागिता रहेको जनाइएको छ । अध्ययनका […]
२०७२ भाद्र १६ गते, बुधबार