गोर्खा सैनिकलाइ उच्च सम्मान
काठमाडौं,१८ असोज । गोर्खा सैनिक तुलजंग गुरुङले अफगानिस्तानमा तालिवानी विद्रोहीसँग वीरतापूर्वक लडे वापत बेलायती उच्च सैनिक सम्मान प्राप्त गरेका छन् । अफगानिस्तानको हेलमन्द प्रान्तस्थित बेलायती सैनिक बेसमा आक्रमण गर्न आएका एके-४७ हतियारधारी तालिबान विद्रोहीसँग खुकुरीको भरमा लडेर विद्रोहीलाई मारेका तुलजंगलाई बेलायत सरकारले बेलायतको तेस्रो ठूलो सैनिक सम्मान ‘मिलिटरी क्रस’ प्राप्त गरेका हुन् । २८ वर्षे […]
२०७० आश्विन १८ गते, शुक्रबार