प्रवास

शरणार्थी शिविर खालि हुदै

काठमाडौं । झापा र मोरङस्थित भुटानी शरणार्थी शिविरमा चहलपहल निकै कम हुन थालेको छ । केही वर्ष अघिसम्म शिविरमा भुटानी शरणार्थीको संख्या थेगिनसक्नु हुने गरेकोमा अहिले पुनःर्बास कार्यक्रमले गर्दा शिविरहरु रित्तो देखिन थालेका हुन् । शरणार्थी समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले तेस्रो देश पुनःबासको विकल्प खुला गरेसँगै ९० हजारभन्दा बढी शरणार्थी पुनःर्बासका […]

२०७१ माघ ८ गते, बिहीबार

शान्ति मिसनमा हजार सेना थपिने

काठमाडौ, ६ माघ । संयुक्त राष्ट्रसंघले प्रजातान्तिक गणतन्त्र कंगो र सेन्ट्रल फर अफ्रिकन रिपब्लिकमा नेपाली सेनाका वटा मिसन थपेको छ । एसिया,अफ्रिका,युरोपलगायत महादेशका द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै राष्ट्रसंघले यी मुलुकमा करिब १ हजार नेपाली शान्ति सैनिक तैनाथ गर्न लागेको हो । नेपाली सेनाका लागि शान्ति मिसन आकर्षक क्षेत्र हो । […]

२०७१ माघ ६ गते, मंगलवार

बदलिंदो परिवेशमा नेपाली जनसम्पर्क समिति – सुभाष घिमिरे

जननायक वी पी कोइरालाले सन् १९७६ मा भारत प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूलाई समेटेर नेपाली जनसम्पर्क समिति भारत गठन गरेपछि सुरु भएको नेपाली जनसम्पर्क समितिको इतिहासले ३९ औं वर्ष पार गरिसकेको छ | विगतका करिब चार दशकमा नेपाली जनसम्पर्क समितिले विश्वभर रहेका लाखौँ लोकतन्त्रवादीहरूलाई आफ्नो छहारी प्रदान गरेको छ | भारत प्रवासमा रहेर […]

२०७१ पुष २२ गते, मंगलवार

युरोपका प्रवासी विप्लव पक्षमा

काठमाडौं । रोजगार तथा कामका शिलशिलामा युरोपका विभिन्न देशमा गएका माओवादी समर्थक प्रवासी नेपालीहरुले नवगठित नेकपा माओवादीलाई पूर्ण समर्थन जनाएका छन् । युरोपका १० वटा प्रवासी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सो समर्थन जनाएका हुन् । नेपाललाई स्वाधीन र सार्वभौम राष्ट्र बनाउने लक्ष्य लिएको जनयुद्ध र जनआन्दोलनका उपलब्धी खोसिएका बेला अरु माओवादीहरु संसदीय व्यवस्थातर्फ […]

२०७१ पुष १५ गते, मंगलवार

भारतमा आठ नेपालीको जलेर मृत्यु

काठमाडौं । भारतको मुम्बइस्थित भिवन्डी सहरमा रहेको एक काठ गोदाममा आगलागी हुँदा आठ नेपालीको जलेर मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे अचानक लागेको आगोले जलेर अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमध्ये गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ र सयल रैदास […]

२०७१ पुष १३ गते, आईतवार

प्रवासी संगठन कुवेत विप्लव पक्षमा

काठमाडौं । माओवादीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीलाई पूर्णतः समर्थन गर्ने निर्णय गरेको छ । जनप्रगतिशील मोर्चा कुवेतका अध्यक्ष राजन घिमिरे र महासचिव दीपक बिष्टले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन् । हालै एक बैठक बसेर मोर्चाका शतप्रतिशत सदस्यहरुको समर्थन नयाँ पार्टीलाई गर्ने निर्णय […]

२०७१ पुष ८ गते, मंगलवार

कोरियामा नेपाली कामदारको तलब बढ्ने

काठमाडौँ । नेपाली कामदारको लागि आकर्ष गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्ण्र्ँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् । दक्षिण कोरियाले छ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने […]

२०७१ मंसिर २८ गते, आईतवार

कतारमा सयौ नेपाली हड्तालमा

काठमाडौँ । न्युन तलबमा कार्यरत नेपाली सहित ७ सय कामदारले कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् । त्यसमा झन्डै छ सय नेपाली रहेका छन् ।कतारस्थित नेपाली दुताबासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर हड्तालमा उत्रिएका हुन् । कामदारहरुको माग तलब बढाउनुपर्छ भन्नेछु, श्रम सहचारी लिलानाथ दाहालले भने,उनीहरु यही तलबमा […]

२०७१ मंसिर ९ गते, मंगलवार

मोदीको भ्रमण काठमाडौंमै सिमित

काठमाडौं, ७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनमा भाग लिन नेपाल आउँदा काठमाडौं बाहिर कुनै पनि ठाउँको भ्रमण नगने भएका छन । भारतको विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले प्रधानमन्त्री मोदीको काठमाडौं बाहिरका सबै ठाउँको भ्रमण रद्द भएको पुष्टि गरेका छन् । उनले आफ्नो ट्वीटर मार्फत मोदीले सार्क सम्मेलनका बेला नेपाल आउँदा काठमाडौं बाहिर […]

२०७१ मंसिर ७ गते, आईतवार

मोदीको जनकपुर भ्रमण यथावत

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण यथावत रहेको गृह सचिव सूर्य सिलवालले जानकारी दिएका छन । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले मोदीको भ्रमण मंसिर ९ गते नै रहेको बताएका हुन् । मोदी मंसिर ९ गते भारतको सुरसण्डबाट स्थलमार्ग हुँदै महोतरीको प्रकौली व्यारेक आउने र त्यहाँबाट सेनाको हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको सिलवालको […]

२०७१ मंसिर ५ गते, शुक्रबार