मलेसियाबाट फर्काइए अबैध नेपाली कामदार
काठमाडौ ।मलेसियाले तीन सय ७१ जना नेपाली गैरकानुनी कामदारलाई बिहीबार स्वदेश फर्काएको छ । यी कामदार एअर एसियाको विमानबाट आइपुगेका हुन् ।उनीहरुलाई श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनीहरुसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात पनि थिए । मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तव्य हो । हाल मलेसियामा […]
२०७१ आश्विन ३ गते, शुक्रबार