प्रवास

म्यानमारको प्रजातन्त्रवादी नेतृ सुकी नेपाल आउने

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी दुई दिने नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बीपी शतबार्षिकीको अबसरमा हुने कार्यक्रमा भाग लिन जेठ ३१ गते नेपाल आउने भएकी हुन् । बिमस्टेक सम्मेलनका लागि म्यानमार जाँदा प्रधानमन्त्री सुशील कोइरालाले सुकीलाई निम्तो दिएका थिए । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले सुकीको नेपाल भ्रमणको कार्यक्रम […]

२०७१ बैशाख ९ गते, मंगलवार

लेबनानमा उद्धार गरिएकालाइ नेपाल ल्याइदै

काठमाडौ । मध्यपूर्वी मुलुक लेबनानमा गैर कानुनी हैसियतमा लुकेर बसेका ३९ नेपालीलाई उद्धार गर्दै आज काठमाडौं ल्याइने भएको छ । नेपालीको स्थितिबारे बेरुतमा गरिएको खोजबिनमा उनीहरू सम्पर्कमा आएको त्यहाँकोसमेत सहप्रमाणीकरण हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनायो । दूतावासका अनुसार तीमध्ये ३१ जनालाई लेबनानस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आईओएम)ले र बाँकीलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहयोगबाट टिकट […]

२०७१ बैशाख १ गते, सोमबार

कोरिया जान एमआरपी अनिवार्य

काठमाडौँ । सरकारले दक्षिण कोरिया जाने कामदारले हस्तलिखित राहदानीलाई आधार मानेर फारम भन्दा थुप्रै गल्तीकमजोरी भेटेपछि एमआरपी बनाउनैपर्ने व्यवस्था गर्नलागेको छ । हस्तलिखित राहदानीलाई अन्तर्रर्ााट्रयस्तरबाटै विस्थापित गर्ने तयारी भएकाले पनि एमआरपी बनाउन प्रोत्साहित गरिएको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । पाँचौं चरणअर्न्तर्गत कोरिया जान आगामी साउनको पहिलो साता आवेदन फारम खुला गर्ने तयारी सरकारले गरेको […]

२०७० चैत्र २९ गते, शनिबार

बुद्धको जन्मस्थलका बारेमा रहेको भ्रम हटाउन पहल

काठमाडौँ । यूरोपेली मुलुक स्वीडेमा गौतम बुद्धको जन्मस्थलका बारेमा रहेको भ्रम हटाउन पहल शुरु भएको छ । स्वीडेनका पाठयपुस्तकमा बुद्ध नेपालको लुम्बिनीमा नभएर भारतमा जन्मिएका भ्रमपूर्ण तथ्य रहेका छन । लुम्बिनी कपिलवस्तु दिवस बिश्व अभियानका तर्फबाट ती भ्रम हटाउन बिहिवार ब्रुसेल्सस्थित नेपाली राजदुतावास मार्फत पहल शुरु गरिएको हो । अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका […]

२०७० चैत्र २७ गते, बिहीबार

कोरिया सरकारद्वारा इपीएस तालिका सार्बजनिक

काठमाडौं,२५ चैत । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत पाँचौ भाषा परीक्षा एक बर्ष भित्रै संचालन गर्ने भएको छ । यहाँको मानव संसाधन विकास संस्था (एचआरडी)ले सोमबार कार्यक्रम तालिका प्रकाशन गर्दै सो कुरा जनाएको हो । उसले नेपाल लगायत ६ राष्ट्रको भाषा परीक्षा लिन लागेको हो । तालिका अनुसार जुलाई ३१ मा आवेदन […]

२०७० चैत्र २५ गते, मंगलवार

अस्ट्रेलियाली अदालतको निर्णय नेपाली विद्यार्थीको पक्षमा

काठमाडौँ ।नेपाली बिद्यार्थीहरुको भिषा प्रक्रियामा नेपालका दुई बैंकबाट मात्र गरिने आर्थिक कारोबार मान्य हुने अष्ट्रेलियन अध्यागमनको नियम कानुनसम्मत नभएको यहाँको अदालतले निर्णय गरेको छ । यसबाट अबदेखि नेपाली बिद्यार्थीले भिषा प्रक्रियामा नेपालमा कानुनतः दर्ता भएका जुनसुकै बैंकहरुबाट बनाएको कागजपत्र मान्य हुनेछ । अष्ट्रेलियाको कानुनमा विद्यावारिधी गरेका सोलिसिटर डा. शमशेर थापाले अष्ट्रेलियन अध्यागमनको उक्त नियमका बिरुद्ध […]

२०७० चैत्र २२ गते, शनिबार

दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु

काठमाडौ, २० चैत ।दुबईमा नेपाली चढेको भ्यान दुर्घटना हुँदा एक नेपालीको ज्यान गएको छ । दुर्घटनामा दोलखा लाकुरीडाँडाका कृष्णबहादुर खत्रीको ज्यान गएको हो । दुई वर्षदेखी दुबईको केएफसी कम्पनीमा कार्यरत खत्रीको शुक्रबार ज्यान गएको हो । नियमित ड्युटी सकेर बासस्थान फर्कने क्रममा खत्री चढेको भ्यान ट्रेलरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा खत्रीसँगै रहेका पाकिस्तानी […]

२०७० चैत्र २० गते, बिहीबार

मलेसियाले थप दुईलाख नेपालीलाई रोजगारी दिने

काठमाडौँ।मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ ।नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच आज श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिने सहमति भएको हो । मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद […]

२०७० चैत्र २० गते, बिहीबार

मलेसियाका गृहमन्त्री नेपाल आउदै

काठमाडौं ,१८ चैत । मलेसियाका गृहमन्त्री डा.अहमद जाहिद हमिदी एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्वमा आज नेपाल भ्रमणमा आउदै छन् । नेपालसँगको आपसी सम्बन्ध थप सुमधुर बनाउने तथा नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्यले उनी नेपाल आउन लागेका हुन् । मलेसियामा नेपाली श्रमिकको धेरै माग भइरहेको सन्दर्भमा मलेसियाली गृहमन्त्रीको भ्रमण नेपालका लागि महत्वपूर्ण मानिएको छ । भ्रमणका […]

२०७० चैत्र १८ गते, मंगलवार

मलेसियामा कार्यरत कामदारको विषयमा छलफल

काठमाडौ, १७चैत – प्रवासी नेपाली समन्वय समितिले मलेसियामा कार्यरत कामदारको समस्याका विषयमा छलफल गरेको छ । राजधानी क्वालालुम्पुरको कोतारायाको हलमा भएको कार्यक्रममा नेपालीहरु विदेशमा पलायन हुनुको कारण, जेलमा रहेका नेपालीहरुको अवस्था लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी बिदेशमा बेपत्ता भएका नेपालीको परिवारको अबस्थाका बारेमा बनाइएको बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।कार्यक्रममा नेपाली दूतावासका द्धितीय […]

२०७० चैत्र १७ गते, सोमबार