तिरुपति मन्दिरमा भागदौड : ६ जनाको मृत्यु, २५ घाइते
काठमाडौँ । भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति मन्दिरमा दर्शन गर्नका लागि टोकन लिने क्रममा भएको भागदौडमा कम्तीमा ६ जना श्रद्धालुको मृत्यु भएको छ। गएराति राति अबेर भएको उक्त घटनामा करीब २५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको संख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड […]
२०८१ पुष २५ गते, बिहीबार