राष्ट्रपति सी जिनपिङ मकाउमा
काठमाडौँ । चिनियाँ शासनको २५ औं वर्ष गाँठ मनाउन राष्ट्रपति सी जिनपिङ मकाउ पुगेका छन् । मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि राष्ट्रपति सी बुधबार मकाउ पुगेका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भ्रमणको क्रममा राष्ट्रपति सी मकाउको नयाँ प्रशासनको उद्घाटन समारोहमा सहभागी हुनुका साथै निरीक्षण भ्रमण पनि […]
२०८१ पुष ४ गते, बिहीबार