पीटीआईद्वारा प्रतिपक्षमा बस्ने घोषणा
काठमाडौँ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले राष्ट्रिय सभा र पञ्जाब प्रान्तीय सभामा प्रतिपक्षमा बस्ने बताएको छ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीको यो निर्णय पीटीआईका ब्यारिस्टर अली सैफले घोषणा गरेका हुन् । एक दिनअघि पीटीआईले ओमर अयुब खानलाई प्रधानमन्त्री पदका लागि र अस्लम इकबाललाई पञ्जाबको मुख्यमन्त्रीका रूपमा उम्मेदवार बनाएको थियो। इस्लामाबादमा कौमी वतन पार्टीको […]
२०८० फाल्गुन ७ गते, सोमबार