इमरान खानको पार्टी वैधानिक ठहर
काठमाडौँ । पाकिस्तानमा इमरान खानको पार्टी वैधानिक ठहर भएको छ। पेशावर उच्च अदालतले उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को चुनाव चिन्हमाथिको प्रतिबन्ध हटाएको छ। पेसावर उच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई खारेज गर्दै क्रिकेट ब्याटलाई पीटीआईको चुनावी चिन्हको रूपमा पुनर्स्थापित गरेको छ। अदालतले पीटीईआईको आन्तरिक निर्वाचनलाई असंवैधानिक घोषणा गर्ने आयोगको निर्णय पनि खारेज गरेको छ ।आयोगको […]
२०८० पुष १२ गते, बिहीबार