प्रवास

कोइलाखानीमा आगलागी : दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुईजना कामदारको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। आगलागीका कारण खानीमा काम गर्नेहरू फसेका थिए र खानी जलेर नष्ट भएको थियो। खानी निरीक्षक मकसुद अहमदले आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेको बताए। अहमदका अनुसार उद्धार टोलीले फसेका कामदारहरूलाई उद्धार गर्न […]

२०८० मंसिर १६ गते, शनिबार

चीनमा श्वासप्रश्वास सम्बन्धी रोग फैलिँदै

काठमाडौँ । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच […]

२०८० मंसिर १५ गते, शुक्रबार

१७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

काठमाडौँ । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ […]

२०८० मंसिर १३ गते, बुधबार

रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, […]

२०८० मंसिर १३ गते, बुधबार

चीनमा ‘रहस्यमय’ रोग !

काठमाडौँ । चीनमा चीनमा ‘रहस्यमय’ रोग फैलिएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ। यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ।चीनको राष्ट्रिय […]

२०८० मंसिर ११ गते, सोमबार

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौँ । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । मलेसियन इमिग्रेसनमा आफैँ उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने […]

२०८० मंसिर ८ गते, शुक्रबार

जम्मु कश्मीरमा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौँ । पीटीआईका अनुसार जम्मु कश्मीरको राजौरी जिल्लामा बुधबार चरमपन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई क्याप्टेन र एक सिपाहीको मृत्यु भएको छ । मुठभेड अझै जारी छ र दुई चरमपन्थी लुकेको खुलासा भएको छ। यस भिडन्तमा दुई क्याप्टेन र एक सिपाहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् भने एक मेजर र दुई सैनिक पनि घाइते भएका छन्। […]

२०८० मंसिर ७ गते, बिहीबार

पाकिस्तानलाई अफगान शरणार्थीलाई निष्काशन नगर्न आग्रह

काठमाडौँ । टोलो न्यूजका अनुसार एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानलाई अफगान शरणार्थीहरूलाई देश निकाला र नजरबन्दी बन्द गर्न आग्रह गरेको छ। एम्नेस्टी इन्टरनेशनलले विज्ञप्तिमार्फत अफगानिस्तान मानवीय संकटमा परेको बेला पाकिस्तानले निष्काशन गर्न सुरु गरेको बताएको छ। एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानले अफगान शरणार्थीहरूको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको छ। यसले पाकिस्तानलाई अफगान शरणार्थीहरूलाई निर्वासन र हिरासतमा राख्ने प्रक्रिया रोक्न […]

२०८० मंसिर २ गते, शनिबार

बंगलादेशमा संसदीय निर्वाचन हुँदै

काठमाडौँ । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने भएको छ । स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गरेका हुन् । उनका अनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता यही डिसेम्बर भित्र लिइसक्नु पर्नेछ ।उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न […]

२०८० मंसिर १ गते, शुक्रबार

विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

काठमाडौँ । पूर्वी पाकिस्तानमा विषाक्त तुवाँलोका कारण हजारौँ मानिस बिरामी पर्न थालेका छन् । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको छ । पञ्जाब प्रदेश सरकारले लाहोरलगायत तीन वटा सहरका विद्यालय, कार्यालय, सपिङ मल र पार्कहरू बन्द गरेको बीबीसीले जनाएको छ । विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक झण्डै चार […]

२०८० कार्तिक २६ गते, आईतवार