प्रवास

पाकिस्तानमा पिठोको मूल्य आकाशियो !

काठमाडौँ । उच्च मुद्रास्फीति र आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा पिठोको मूल्य आकाशिएको छ। पाकिस्तानको सरगोधामा मिल मालिकहरूले २० किलोग्राम पिठोको झोलाको मूल्य १०० पाकिस्तानी रुपैयाँ (पीकेआर) ले बढाएको डन न्यूजले उल्लेख गरेको छ। पाकिस्तानमा आधारित समाचार दैनिकका अनुसार नयाँ मूल्यवृद्धिसँगै २० किलोको पिठोको मूल्य २८ सय रुपैयाँ पर्छ ।आटा मिल संघका अध्यक्ष मियाँ मोहम्मद […]

२०८० कार्तिक २३ गते, बिहीबार

भारतमा वायु प्रदूषण उच्च : जनजीवन प्रभावित

काठमाडौँ । वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द भएका छन् । भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले बताएका हुन । प्राथमिक विद्यालय बन्द रहने भएपनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने […]

२०८० कार्तिक २१ गते, मंगलवार

दिल्लीमा वायु प्रदूषण उच्च : प्राथमिक विद्यालय बन्द

काठमाडौँ । द क्विन्टको हिन्दी संस्करणका अनुसार वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको नयाँदिल्लीस्थित प्राथमिक विद्यालयहरु १० नोभेम्बर (कात्तिक २४ गते) सम्म बन्द गरिएको छ भने कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ । दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा […]

२०८० कार्तिक २० गते, सोमबार

अफगानी शरणार्थीलाई तत्काल पाकिस्तान छाड्न आदेश

काठमाडौँ । पाकिस्तानले २० लाख अफगानी शरणार्थीलाई एक महिनाभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । पछिल्लो समय पाकिस्तानमा भएका ठुला ठुला आत्मघाती विस्फोटका घटनामा अफगानी शरणार्थीको हात रहेको दावी गदै उनीहरुलाई तत्काल पाकिस्तान छाड्न भनिएको छ । सयुंक्त राष्ट्र शरणार्थी उच्च आयोग युएनएससीआरका अनुसार पाकिस्तानमा ४० लाख बढी अफगानी शरणार्नीहरु रहेका छन् जसमा कतिपय शरणार्थीको […]

२०८० कार्तिक १७ गते, शुक्रबार

डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु

काठमाडौँ । भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएको बताइएको छ ।बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए । “बिहीबार साँझ सरयु […]

२०८० कार्तिक १६ गते, बिहीबार

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पनि पहिचान भएको छ । सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको हो । पहिचान […]

२०८० कार्तिक १४ गते, मंगलवार

रेल दुर्घटना : ९ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौँ । भारतको आन्द्र प्रदेशमा दुई वटा रेल आपसमा ठोकिएर भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । आन्द्र प्रदेशको विजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो । रेलको लिक ट्रया्क बाहिर गई विपरित दिशाबाट आइरहेको रेल संग ठोकिएको हो । दुर्घटनाका […]

२०८० कार्तिक १३ गते, सोमबार

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघाले निधन भएको छ । ६८ वर्षीय खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् । पूर्वप्रधानमन्त्री लि शङ्घाईमा बस्दै आएका थिए । उनी सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो बरीयताका नेता हुन ।सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली […]

२०८० कार्तिक १० गते, शुक्रबार

चीनका रक्षामन्त्री साङ्फु बर्खास्त

काठमाडौँ । चीनले रक्षामन्त्री जनरल ली साङ्फुलाई पदबाट बर्खास्त गरेको छ । राष्ट्रपति सी चिनफिङले करिब एक वर्षअघि गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको रूपमा आफ्नो अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेपछि पदबाट अचानक हटाइएका ली दोस्रो मन्त्री हुन् । यसअघि विदशेमन्त्री चिन काङलाई तीन महिनाअघि जुलाईमा पदबाट हटाइएको थियो । काङलाई उनका पूर्ववर्ती वाङ यीले […]

२०८० कार्तिक ८ गते, बुधबार

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन्। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१, श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरृका निर्वाचन […]

२०८० कार्तिक ३ गते, शुक्रबार