प्रवास

पाकिस्तानमा संसद विघटन

काठमाडौँ । गए राति पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन्। संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ। पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो। प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय […]

२०८० श्रावण २५ गते, बिहीबार

पाकिस्तानमा रेल दुर्घटना: ३० जनाको मृत्यु , ८० भन्दा बढी घाइते

काठमाडौँ । पाकिस्तानमा रेल दुर्घटना हुदाँ ३० जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मिडिया रिर्पोटका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । जियो न्यूजको रिपोर्ट अनुसार रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेस सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा […]

२०८० श्रावण २२ गते, सोमबार

चीनका ५ दशमलव ५ म्याग्नेच्युडको भुकम्प

काठमाडौँ । चीनमा ५ दशमलव ८ म्याग्नेच्युडको भुकम्प जाँदा दर्जनौं घरहरु ढलेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्‍याएको हो ।भुकम्पको केन्द्रविन्दु सो शहरदेखि २५ किलोमिटर पर अफगानिस्तानको सीमा नजिक रहेको जनाइएको छ । […]

२०८० श्रावण २१ गते, आईतवार

भारतमा कार दुर्घटना : ६ जना नेपालीको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ । नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा […]

२०८० श्रावण २१ गते, आईतवार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय !

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई ट्रयाल कोर्ट (जिल्ला अदालत) ले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।आज शनिबार दिउँसो मुद्दाको सुनुवाइ खानका वकिल उपस्थित थिएनन् । त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको बताइएको छ । […]

२०८० श्रावण २० गते, शनिबार

भारतको उत्तराखण्डको पहिरो: १७ नेपाली बेपत्ता

काठमाडौं । भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्। केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुर्दा १९ जना बेपत्ता भएको बताइएको छ । पहिरोमा नेपालीले सञ्चालन गरेको एउटा ढावा ९होटल० पनि बगाएको छ। केदारनाथ यात्रामा रहेका यात्रीहरु खाना खाने बेला पहिरो […]

२०८० श्रावण २० गते, शनिबार

चीनबाट भागेका मानवअधिकारवादी वकिल लाओसमा पक्राउ

काठमाडौँ । संवेदनशील मुद्दाहरूको आरोप लगाउँदै वकालतको इजाजतपत्र खोसिएका एक चिनियाँ मानवअधिकारवादी वकिललाई लाओसमा गिरफ्तार गरिएको छ, र उनका समर्थन र परिवारका सदस्यहरू चिन्तित छन् कि उसलाई चीन फिर्ता पठाइनेछ, जहाँ उनलाई जेल पठाउन सकिन्छ। लु सिवेईलाई शुक्रबार बिहान थाइल्याण्ड जाने रेलमा चढ्ने क्रममा लाओटियाली प्रहरीले पक्राउ गरेको थियो । उनी आफ्नी श्रीमती र छोरीसँग […]

२०८० श्रावण १९ गते, शुक्रबार

बेइजिङमा भारी वर्षा र बाढी : २० को मृत्यु, १९ बेपत्ता

काठमाडाैँ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ । सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार […]

२०८० श्रावण १७ गते, बुधबार

आङ साङ सुकीलाई पाँचवटा मुद्दामा माफी

काठमाडाैँ । म्यानमारको सैन्य सरकारले देशकी पूर्व नेतृ आङ साङ सुकीलाई पाँचवटा मुद्दामा माफी दिदै उनको ३३ वर्षको सजाय घटाएर २७ वर्षमा झारेको छ । म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई पनि दुईवटा मुद्दामा आममाफी दिइएको छ, जसले उनको सजाय १२ वर्षबाट घटाएर आठ वर्षमा पुर्‍याउनेछ। राजधानी नोयापिडामा रहेको गौतम बुद्धको विशाल मूर्ति उद्घाटनका अवसरमा देशको […]

२०८० श्रावण १६ गते, मंगलवार

आइएसले आत्मघाती हमलाको जिम्मेवारी लियो

काठमाडाैँ । पाकिस्तानमा ५४ जनाको मृत्यु र एक सय भन्दा बढी घाइते भएको आत्माघाती हमलाको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । अलजजिराका अनुसार इस्लामिक स्टेट (आईएसआईएले) का एक आत्मघाती आक्रमणकारीले खार शहरमा भीडको बीचमा आफ्नो विस्फोटक भेस्ट विस्फोट गराएको छ, सशस्त्र समूहको समाचार शाखा अमाकले एक विज्ञप्तिमा भनेको छ ।सो घटना घटिरहेको बेला पाकिस्तानको […]

२०८० श्रावण १६ गते, मंगलवार