अमेरिकामा प्रवेश गर्दा कोभिड नेगेटिभ प्रमाण नचाहिने

काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नु नपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेश गर्नुपर्ने नियम हटाइएको बताइएको छ । यो नियम आइतबारदेखि नै लागू हुनेछ । भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर […]
२०७९ जेष्ठ २८ गते, शनिबार