भारतबाट १६ बालबालिकाको उद्धार
काठमाडौँ । भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ संस्थाले भारतका विभिन्न ठाउँबाट १६ बालबालिकाको उद्धार गरेको छ। सो संस्थालेउनीहरूलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको हो । मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई संस्थाले उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित […]
२०८२ कार्तिक १५ गते, शुक्रबार