बलात्कारका आरोपीलाई जिउँदै जलाइयो !

काठमाडौं । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा सुनील उराव रहेका छन् […]
२०७९ जेष्ठ २७ गते, शुक्रबार