मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार !
काठमाडौँ । मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमा आक्रमण गर्ने प्रयास भएको छ। आक्रमण हुँदा यहाँ सार्वजनिक सुनुवाइ चलिरहेको थियो। मिडिया रिपोर्टका अनुसार रेखा गुप्तालाई थप्पड हानिएको छ। दिल्लीकी मुख्यमन्त्री गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।दिल्लीस्थित भाजपाका प्रवक्ता प्रवीण शंकर कपूरले भने- ‘एक ३५ वर्षीय व्यक्ति सार्वजनिक सुनुवाइमा आए। उनले मुख्यमन्त्रीलाई केही कागजात दिए। […]
२०८२ भाद्र ४ गते, बुधबार