भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल !
काठमाडौ । युएईमा भिजिट भिसामा गएर काम गर्नेलाई ३ महिना जेल , १० हजार दिराम जरिवाना र देश निकालासम्मको सजाय हुने भएको छ । भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानुनको गम्भीर उलंघन भएको दुबई सार्वजनिक […]
२०७८ फाल्गुन ५ गते, बिहीबार