बाल अस्पतालमा आगलागी : चार जनाको मृत्यु
काठमाडौ । भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । मध्य प्रदेशको राजधानी भुपालको रहेको अस्पतालमा आगलागी हुदा चार जनाको मृत्यु भएको हो। अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँ राहत […]
२०७८ कार्तिक २३ गते, मंगलवार