७० वटा बाघको शिकार गरेको आरोपमा पक्राउ !
काठमाडौँ । बंगलादेशी प्रहरीले टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेरलाई ७० वटा बाघको शिकार गरेको आरोपमा पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार उनले पछिल्लो २० वर्षभन्दा लामो समयदेखि अनाधिकृतरुपमा बाघको शिकार गर्दै आएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएअनुसार उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल नजिकै बस्दै आएका थिए । भारत–बंगलादेशको सीमामा पर्ने […]
२०७८ जेष्ठ १९ गते, बुधबार