भारतका उपराष्ट्रपति धनखरद्वारा राजीनामा
काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्।उनले संविधानको धारा ६७ (क) को आधारमा राजीनामा घोषणा गरेका हुन्। उपराष्ट्रपतिले राजीनामापत्र आफ्नो सामाजिक सञ्जालमा पनि राखेका छन्।राष्ट्रपति मुर्मुलाई लेखेको पत्रमा उपराष्ट्रपति धनखरले लेखेका छन्, ‘स्वास्थ्यलाई प्राथमिकता दिँदै […]
२०८२ श्रावण ७ गते, मंगलवार