भारतमा कोरोनाबाट एक लाख ५० हजारको मृत्यु
काठमाडौं । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् भने हालसम्म एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र […]
२०७७ पुष २२ गते, बुधबार