अमेरिकामा चार नेपाली मृत भेटिए
 
                        
                        काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित म्यानासस पार्कमा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । गएराति बिहीबार करिब १०:४० बजे म्यानासस पार्कस्थित लाने लेनमा रहेको एक घरमा चार जना मृत अवस्थामा भेटिएका हुन्। मृतकहरूमा २ वर्षिय बालक, ८ वर्षिया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका छन्। उनीहरुको नेपाली ठेगाना यकिन […]
२०८२ जेष्ठ २५ गते, शनिबार
 
                 
                             
                             
                         
                         
                         
                         
                         
                         
                        