चीन सरकारको विरोध गर्दै हङकङमा पुन: प्रदर्शन
काठमाडाैं, ३० वैशाख । चीनकै नियन्त्रणमा रहेको हङकङमा प्रदर्शनकारीहरुले अत्याधिक ठूलो संख्यामा चीन सरकारको विरोध गर्दै प्रदर्शन तथा जुलुस गर्ने गरेका छन् । चीनले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउँदै बिगत लामो समयअघिबाट हङ्कङमा प्रदर्शन हुँदै आएका छन । कोरोना भाइरसको महामारी पश्चात प्रदर्शन केही मथ्थर भएको थियो । तर कोरोना भाइरस पूर्ण रुपमा […]
२०७७ बैशाख ३० गते, मंगलवार