आउनुस् कामरेड आउनुस्,मिलिजुली देशको काट्टो खानु पर्छ – उमेश राई
आउनुस् कामरेड आउनुस् मिलिजुली देशको काट्टो खानु पर्छ बाहिर राष्ट्रियताको हल्ला चलाउँनु पर्छ भित्र बिखण्डनको आगो जलाउँनु पर्छ। आउनुस् कामरेड आउनुस् मिलिभगतमा देशको काट्टो खानु पर्छ बाँदरको हुल लखेट्नु पर्छ पाकेको आँप झार्नु पर्छ पहिचानी गुन्द्रुकको अचार खाँदै बैल गाडामा अमेरिका पुग्नु पर्छ । आउनुस् कामरेड आउनुस् राष्ट्रवाद र बिकासे हल्ला गरी गरी यी भोटबैंकहरुलाई […]
२०७३ श्रावण ११ गते, मंगलवार