नेपाली वृत्तचित्र ‘सुनकली’ फिफा टिभीमा
काठमाडौं, ६ भदौ । मुगुका किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली वृत्तचित्र ‘सुनकली’ले विश्व फुटबल महासंघ (फिफा)को टेलिभिजन ‘फिफा टिभी’को प्रतिवेदनमा रिपोर्टमा स्थान पाएको छ । फिफा टिभीको समूह काठमाडौं आइ सुनकलीको कथालाई समेटेर आइतबार विशेष रिपोर्ट तयार पारेको सुनकलीका निर्देशक भोजराज भाटले जानकारी गराए । आइतबार नै फिफा टिभीको युट्युब च्यानलमा ‘मिट द हिमालयन मेसी’ […]
२०७३ भाद्र ६ गते, सोमबार