कला तथा साहित्य

फोटो खिचेकै कारण हिरासतमा बसेको त्यो दिन – शिव डुम्रे

म स्वभावैले प्रहरीसँग हिमचिम गर्ने मान्छे । अहिलेपनि एसएसपी, एसपी देखी डिएसपी, ईन्स्पेक्टर, सई, असई, हवल्दार, जवान देखी भान्सेसम्मका प्रहरी अधिकृतहरुसँग राम्रै हिमचिम छ । देवानागरीमा सबै लेख्न नआए पनि केही लेभलसम्म टेलिफोन सम्बाद होस् या भेट सम्बाद मेरो राम्रै उठनबसन हुन्छ । उठ्ने र बस्ने कुरा त एउटा भयो तर सम्बन्ध कायम गर्न त्यति […]

२०७३ श्रावण १४ गते, शुक्रबार

आउनुस् कामरेड आउनुस्,मिलिजुली देशको काट्टो खानु पर्छ – उमेश राई

आउनुस् कामरेड आउनुस् मिलिजुली देशको काट्टो खानु पर्छ बाहिर राष्ट्रियताको हल्ला चलाउँनु पर्छ भित्र बिखण्डनको आगो जलाउँनु पर्छ। आउनुस् कामरेड आउनुस् मिलिभगतमा देशको काट्टो खानु पर्छ बाँदरको हुल लखेट्नु पर्छ पाकेको आँप झार्नु पर्छ पहिचानी गुन्द्रुकको अचार खाँदै बैल गाडामा अमेरिका पुग्नु पर्छ । आउनुस् कामरेड आउनुस् राष्ट्रवाद र बिकासे हल्ला गरी गरी यी भोटबैंकहरुलाई […]

२०७३ श्रावण ११ गते, मंगलवार

चार स्रष्टा सम्मानित

काठमाडौँ, ९ साउन । शनिबार राजधानीमा चार स्रष्टा पुरस्कृत एवम् सम्मानित भएका छन् । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाको पाचौँ वार्षिकोत्सवको अवसरमा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा अशोक कुँवर ‘नेत्र’, मेरिना स्मृति, पेशल आचार्य र दीक्षा खतिवडा रहेका छन् । कपन बानेश्वर राष्ट्रिय साप्ताहिकमा वर्षभरि प्रकाशित रचनाहरूमध्ये उनीहरूलाई भिन्न भिन्न विधामा सम्मान […]

२०७३ श्रावण ९ गते, आईतवार

जिउनु छ … – कृष्ण वनेम

जिउनु छ जिईन्दै छ कंकृटको शहर हङकङगेली नेपाली जीवन एक कंकृट तातिएको राप अर्को जुलाईको चर्को घामको राप बर्षाको भेलले लुथ्रुक्क भिझे झै पसिनाको लुथ्रुक भिझाई छ दिन कामको लखतरान थाकाई वीक एन्डिङ सण्डेको एक दिन पिउनेले एक कुन्टा ड्रीन्क नपिउनेले एक कुन्टा सब्ड्रीन्क हङकङका नेपालीहरूको बसी बियालो रमाइलो चौतारी यता जोर्डन वासीहरूको हुल मस्त […]

२०७३ श्रावण ३ गते, सोमबार

दामले किनिएकाहरु – उमेश राई

दामले किनिएकाहरु भुकम्पले चर्केका छातीहरु देख्दैनन् अभाव र महँगीले दाम्रीएका पेटहरु देख्दैनन् भ्रष्ट र कालाबजारीको राज चलेको नि देख्दैन् दामले किनिएकाहरु.. टनकपुर कस्ले बेच्यो ? त्यो बुझ्ने कोसिस् गर्दैनन कर्णाली के हुँदैछ त्यो जान्ने कोसिस गर्दैनन् किनकी दामले किनेको भनेको खेताला गए जस्तो हो दिन कटाउनु सम्म त हो मानो पचाउनु सम्म त हो समय […]

२०७३ श्रावण २ गते, आईतवार

आइज राँके आईजा – उमेश राई

आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा देश भयो पिण्ड रोगी नेता हुँदा भ्रष्टाचारी छ्याप्प आइ ट्याप्प लैजा यसो उधो गंगातारी आइज राँके आइज भ्रष्टाचारी लैजा……. ढ्याक्क आई बैमानिको […]

२०७३ श्रावण १ गते, शनिबार

आज भानुजयन्ती मनाईंदै

काठमाडौ, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहाँको सम्झनामा प्रभातफेरी र र्यालीको आयोजना गरिनेछ । नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको […]

२०७३ असार २९ गते, बुधबार

तिमीलाई केहीले पुगेन – हस्तबहादुर केसी

ए शासकहरु हो ए शोषकहरु हो ए जाली फटाह सिल्लीहरु हो ए राष्ट्रघाती जनघातीहरु हो तिमीलाई कहिल्यै पनि केहीले पनि पुगेन तिमीले कोसी काली बेचेर खायौ तिमीले गण्डकी कर्णाली पनि बेचेर खायौ त्यतिले पनि पुगेन तिमीहरुलाई तिमीहरुले फेरी अपर्कणाली क्वाप्पै निल्न खोजेका छौं ए शासक र शोषकहरु हो ए सिल्ली र जाली झेलीहरु हो तिमीलाई […]

२०७३ असार २८ गते, मंगलवार

झोला – बिबश कु. सेजुवाल

यो युद्ध को मेरो झोला अब काँ बिसाउने होला कसलाइ सोधी राख्ने होला यो झोला फेरि बोक्न सकियला कि नसकियला काँ लुकाएर राखु बन मा ? घरको गोठमा ? ओडार मा ? फेरि हराउने डर छ खोज्न सकिएला कि नसकिएला यो मेरो युद्धको झोला कस्तो अप्ठ्यारो होला । यो मेरो युद्ध को झोला फेरि अर्को […]

२०७३ असार २७ गते, सोमबार

क्रसरोड्स सार्वजनिक

काठमाडौं, २६ असार । पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा कथा समेटेर यस पुस्तकलाई सावजनिक गरेको हो । पुस्तक विमोचन गर्दै प्रसिद्ध समालोचक एक उपन्यासकार सञ्जीव उप्रेतीले आफू यस कृतिभित्र सङ्गहित […]

२०७३ असार २६ गते, आईतवार