जब आयो दक्षिणी हावाहुरी – हस्तबहादुर के.सी.
जब आयो दक्षिणी हावाहुरी भारत र अमेरिकातिरबाट पेरिस डाँडा हुदै बुद्धनगरसम्म पस्यो त्यो क्रान्तिकारी माओवादीको मूख्यालय भित्र ब्यूँझायो त्यसले त्यहाँ लुकेर बसेका अवसरवादीहरुलाई हल्लायो त्यस हावा हुरीले वैचारिक धरातल र सिद्धान्तको जग चल्यो क्रान्तिकारी माओवादीभित्र सिद्धान्तनिष्ठ र विनासर्तको चल्यो बहस दश दश दिनसम्म बाडिएका दुई कित्तामा क्रान्तिकारी र अवसरवादीहरु बोल्यो धावा दक्षिणी प्रतिनिधिहरुले चाहिदैन तिम्रा […]
२०७३ असार १७ गते, शुक्रबार